मुक्ति तिवारी नवलपरासी,पश्चिम् नियमित ध्यान र साधनाले स्वस्थ रहनसँगै तनाव व्यवस्थापनमा सहयोग गर्ने भएपछि पछिल्लो समय बर्दघाटमा योग अभ्यासप्रति आकर्षण बढ्दै गएको छ । योग अभ्यास र साधनाले शारीरिक मानसिक स्वास्थ्य राख्नका लागि सकारात्मक सोचको विकास गर्न... विस्तृतमा
नवलपरासी,पश्चिम विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्य क्षमता अभिवृद्धिका लागि बर्दघाट नगर प्रहरीलाई समुदाय बिपद स्वयंसेवक तालिम दिईएको छ ।असार १ गते देखि सुरु भएको तालीम १९ दिन सम्म सञ्चालन हुने छ । बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा शसस्त्र प्रहरी बल ,नेपा... विस्तृतमा
नवलपरासी,पश्चिम् पुर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास दाउन्ने खण्डमा ठुला र भारी सवारी संचालनमा रोक लगाइएको छ । दाउन्ने खण्डमा सडक चिप्लो र डाइभर्सनमा गाडी फस्ने समस्या भएपछि सडक बिभाग र प्रशासनले यस्तो निर्णय गरेको हो । निर्माणाधिन नारायणघाट-बुटवल... विस्तृतमा
नवलपरासी/बर्दघाट ।पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ गङ्गाबस्तीमा रहेको अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी भएको छ ।आगलागीमा परेर फर्ममा रहेका ५ हजार ७ सय कुखुराका चल्ला जलेर नष्ट भएका छन भने अन्य भित्री संरचना समेत जलेको जिल्ला प्रहरी... विस्तृतमा
नवलपरासी,पश्चिम् प्रहरीले पश्चिम् नवलपरासीको बर्दघाट बाट पित्तलका मूर्तिसहित भन्सार छली गरेर ल्याएका साढे ३० लाख बराबरको अवैध सामान बरामद गरेको छ ।मूर्ती सहित मोबाईलका सामाग्री समेत बरामद गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ६ स्थित बेतहानीबाट उक्त... विस्तृतमा
नवलपरासी ,पश्चिम् जनमत पार्टीकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। उनी फरार रहेकी छिन्। पर्साकी आशा कुमारी चौहानले उजुरी दिएपछि... विस्तृतमा
नवलपरासी पश्चिम नवलपरासीको सुनवलमा बिहीबार आगलागी हुँदा १० कठ्ठा क्षेत्रफलमा लगाएको उखु खेती नष्ट भएको छ । सुनवल-२ रजहवामा प्रलाद पासीको खेतमा आगलागी हुदा बाँली नष्ट भएको हो... विस्तृतमा