रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत रुपन्देहीको आदेश

  • hamroaakha
  • / रा.स्व.पा. /
  • २०८१ चैत्र २१, शुक्रबार (२ महिना अघि)
  • ८६ पटक पढिएको

बुटवल। जिल्ला अदालत रुपन्देहीको जमानतमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाएको छ।

अदालतका सूचना अधिकारी यमप्रसाद बाँस्कोटाका अनुसार न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश जारी गरेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस