राजीनामा दिएका गृहमन्त्री रमेश लेखकको घरमा आगजनी, सुरक्षाकर्मी भागे

  • hamroaakha
  • / खै सरकार ? /
  • २०८२ भाद्र २३, मंगलबार (६ दिन अघि)
  • ७५ पटक पढिएको

हिजो मात्रै गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

आगजनीपछि त्यहाँ रहेका सुरक्षाकर्मीहरू भागेका छन् ।यसै गरी प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा समेत आगजनी गरेका छन ।प्रचण्डको निवासमा समेत आक्रमण भएको बताईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस