समाचार

समाचार

नयाँ घर सर्न नपाई खरानी,पूर्व मेयरले पोखे पिडा :मलाई हात्ती ठान्दाहुन् ५ करोड ॠणमा छु

  नवलपरासी,पश्चिम् । जेन्जीको आन्दोलनकामा भएको घुसपैठका कारण नवलपरासीमा सरकारी कार्यालय देखि ब्यक्तिगत सम्रचना समेत जलेर ध्वस्त भएका छ्न । स्थानीय तहका सबै कार्यालय र जनप्रतिनिधिका घर जलेर खरानीमा परिणत भएको छ ।जनताको पीडा सुन्ने जनप्रतिनिधि यतिबेला आफै मुर्छित छ्न ।बहालवाला जनप्रतिनिधि देखि...  विस्तृतमा

  • hamroaakha

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत

काठमाडौ । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका...  विस्तृतमा

आगजनी र तोडफोड गर्नेलाई नछाडिने प्रधानमन्त्री कार्कीको भनाई

  काठमाडौ ।प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी...  विस्तृतमा

केपी ओलीविरुद्ध जाहेरी

बुटवल । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै...  विस्तृतमा

नवलपरासीमा भएकाे क्षतिकाे विवरण संकलन गर्न मूल्याङ्कन समिति गठन

नवलपरासी– नवलपरासीमा भएको तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण संकलन गर्न जिल्ला प्रशासन...  विस्तृतमा

घाईते जेनजीलाई भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की

काठमाडौ ।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई...  विस्तृतमा

  • hamroaakha

सुस्ताको महलबारी बाट बिल बिजक नभएको खसी बोका बोकेको पिकप नियन्त्रणमा

नवलपरासी,पश्चिम् । प्रहरीले बिल बिजक नभएको खसी बोका लोड गरिएको पिकप गाडी नियन्त्रणमा लिएको छ...  विस्तृतमा

पाल्हिनन्दनमा टिक्दैनन हाकिम,महिना दिन नपुग्दै सरुवा

नवलपरासी,पश्चिम् । सरुवा भएर हाजिर भएको महिना दिन नपुग्दै नवलपरासीको पाल्हीनन्दन...  विस्तृतमा

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

दाङ - लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ ।उपचारका क्रममा काठमाडौंस्थित शिक्षण...  विस्तृतमा

बर्दघाट सुखौराका १ सय १२ जनालाई जग्गाको निस्सा वितरण

नवलपरासी -बर्दघाट पश्चिम नवलपरासीको बदर्घाट २ स्थित सुखौराका भूमिहिन दलित, भूमिहिन...  विस्तृतमा

  • hamroaakha

प्रदेशले आईतवार दिएको बिदाको साटो सुस्ताले भदौ १५ गते दिने

नवलपरासी,पश्चिम् थारु समुदायको विषेश चाडको रुपमा लिईने बड्कि अत्तवारी पर्वमा आईतवार...  विस्तृतमा

  • hamroaakha

बाँदरको फौजको आक्रमणबाट एक जनाको ज्यान गयो

नुवाकोट : नुवाकोटको कविलासका एकजना किसानको बाँदरको आक्रमणबाट ज्यान गएको छ । बाँदरको...  विस्तृतमा

  • hamroaakha

पेशा बाहेक अन्यत्र आबद्ध नहुन शिक्षकलाई कावासोती नगरको निर्देशन

नवलपुर —पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र...  विस्तृतमा

सुस्ताको बागमती चिनी मिलमा वल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

नवलपरासी,पश्चिम्।पश्चिम् नवलपरासीको सुस्ता गाउँपालिका स्थित कुडियामा रहेको बागमती खाडसारी...  विस्तृतमा

आफ्नै घरको बाकसभित्र मृत भेटिए १३ वर्षीय बालक

स्याङ्जा : वालिङ नगरपालिका–५ द्वारभञ्ज्याङमा एक बालक बाकसभित्र मृत अवस्थामा भेटिएका छन्।...  विस्तृतमा

आफ्नै पार्टीको मेयरले बजेट नदिएको भन्दै वडाअध्यक्षको राजिनामा,२ बर्षपछि स्वीकृत

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्रबहादुर शाहले पदबाट दिएको...  विस्तृतमा

मदिराले लठ्ठीएर चलाएको बाईकको ठक्करले सुनवलमा ४ जना घाईते

नवलपरासी ।मादक पदार्थ सेवन गरेका चालकले चलाएको मोटरसाइकलको ठक्करबाट पश्चिम नवलपरासीको...  विस्तृतमा

रवि लामिछानेलाई नख्खु कारागार सारिने

बुटवल ।रुपन्देहीको भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति...  विस्तृतमा

नगर प्रहरीको पहलमा घाईते असाहयलाई मानव सेवा आश्रममा बुझाईयो

  नवलपरासी -बर्दघाट नाम थर नखुलेका असाहय ब्यक्तिलाई नगर प्रहरीको सक्रियतामा मानव सेवा...  विस्तृतमा

  • hamroaakha

गण्डकीमा सबै निर्देशनालय खारेज, जिल्लाका कार्यालय मर्ज हुने

पोखरा ।गण्डकी प्रदेश सरकारले प्रशासनिक पुनर्संरचना गर्ने निर्णय गरेको छ, जसले करिब १५०...  विस्तृतमा

रिहाईको माग गर्दै रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदन दर्ता

बुटवल । कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको...  विस्तृतमा

प्रहरी र तस्कर विच गोली हानाहान,एक जनाको मृत्यु

सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा तस्कर र प्रहरीबीच मङ्गलवार राति गोली हानाहान भएको छ‌...  विस्तृतमा

गायक पशुपति शर्मा चढेको कार दुर्घटना

काठमाडौ । गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ...  विस्तृतमा

सुनवललाई महिलामैत्री शहर बनाउने अभियानमा  प्रदेशकै एकमात्र महिला मेयर 

नवलपरासी,पश्चिम् ।पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई महिलामैत्री शहरको रुपमा विकास गर्न...  विस्तृतमा

  • hamroaakha

हिलोले दाउन्नेमा सवारी एकतर्फी

नवलपरासी । वर्षाका कारण सडक हिलाम्य भएपछि पूर्वी नवलपरासीको दाउन्नेमा सवारी एकतर्फी सञ्चालन...  विस्तृतमा

  • hamroaakha

ताजा अपडेट

खोजी गर्नुहोस