सहकारी ठगीलगायत मुद्धामा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको ‘कट आउट’मा कार्यकर्ताले रक्षाबन्धन (राखी) बाँधेका छन् ।
घण्टीघरको आँगनीमा राखिएको रविको ‘कट आउट’मा कार्यकर्ताले रक्षाबन्धन बाँधेका हुन् । त्यसक्रममा उनीहरूले लामिछानेको रिहाको माग समेत गरे ।