नवलपरासी,पश्चिम् माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजबादी पार्टी नवलपरासी पश्चिमको अध्यक्षमा कुमार आले चयन हुनु भएको छ ।जिल्लाको आठौं अधिवेशनबाट अध्यक्षमा आले सर्वसम्मत चयन हुनु भएको हो ।आले यस अघि पार्टीको जिल्ला कमिटिको सचिव पदमा रहनु भएको थियो । आलेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला... विस्तृतमा