बाली उपचार शिविरमा कृषकहरुले लिए लाभ

  • hamroaakha
  • / कृषि /
  • २०८२ जेष्ठ १५, बिहिबार (४ दिन अघि)
  • ७६ पटक पढिएको

नवलपरासी,बर्दघाट

बर्दघाट नगरपालिकाले बाली उपचार शिविर आयोजना गरेको छ ।नगरको कृषि शाखाले संचालन गरेको बाली उपचार शिबिरमा १सय बढी कृषक तथा ब्यवसायिक कृषकले प्रत्यक्ष फाइदा लियका छ्न।

बालि उपचार शिविरमा कृषकहरुले लिए लाभ

नवलपरासी,बर्दघाट

बर्दघाट नगरपालिकाले बाली उपचार शिविर आयोजना गरेको छ ।नगरको कृषि शाखाले संचालन गरेको बाली उपचार शिबिरमा १सय बढी कृषक तथा ब्यवसायिक कृषकले प्रत्यक्ष फाइदा लियका छ्न।

कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले सिमित स्रोत र साधनका बाबजुत पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गर्नुभयो ।आगामी दिनमा समेत विभिन्न योजनाहरु अघि बढाईने श्रेष्ठ बताउनु भयो ।

शिबिरमा बालीको रोग किराको चिनारी ,यस्को असर र रोकथाम को बारेमा कृषकलाई प्लान्ट डाक्टर उमा शकर पौडेलले कृषकलाई जानकारी गराउनु भएको थियो।

उक्त शिबिरमा कृषकहरुलाई निशुल्क रुपमा निमको झोल लगायतका जैबिक बिषादि दिइएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस