रविको पोस्टर “कट आउटमा” समर्थकले बाँधे राखी

लामिछानेको रिहाईको समेत माग

सहकारी ठगीलगायत मुद्धामा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको ‘कट आउट’मा कार्यकर्ताले रक्षाबन्धन (राखी) बाँधेका छन् ।

घण्टीघरको आँगनीमा राखिएको रविको ‘कट आउट’मा कार्यकर्ताले रक्षाबन्धन बाँधेका हुन् । त्यसक्रममा उनीहरूले लामिछानेको रिहाको माग समेत गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस