पहिरोले घर पुरिदा गुल्मीमा ४ जनाको मृत्यु

  • hamroaakha
  • / प्रदेश /
  • २०८१ श्रावण २२, मंगलबार (८ महिना अघि)
  • ३९ पटक पढिएको

२२ साउन, गुल्मी: अविरल वर्षा सँगै पहिरोले घर पुरिदा गुल्मीमा ४ जनाको मृत्यु भएको छ। भने दुईजना घाइते भएका छन्।

जिल्लाको मुसिकोट नगरपालिका एक बिसौनाका विष्णु बिक र हुकुम बिकको घर पहिरोले बगाउँदा घरमा रहेका चार जनाको मृत्यु भएको हो ।

भने दुई जना घाइते भएका छन्।आज बिहान ९ बजेको समयमा घरमा माथिबाट आएको लेदोसहितको पहिरोले घर पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भरहेको प्रहरीले बताएको छ

ताजा अपडेट

खोजी गर्नुहोस