कावासोतीमा गैडाको आक्रमण बाट एक जनाको मृत्यु

  • hamroaakha
  • / अन्य /
  • २०८१ कार्तिक २०, मंगलबार (५ महिना अघि)
  • ८१ पटक पढिएको

पूर्वी नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका-७ कृष्णसार सामुदायिक वनमा गाई चराउन गएका ६५ बर्षका सुकबहादुर बोटेलाई गैँडाले आक्रमण गरेको हो ।

आक्रमणबाट गम्भीर घाईते भएका बोटेको उपचारको क्रममा कालिगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस