नरायणीमा पानीको बहाव २२ बर्ष यताकै उच्च

  • hamroaakha
  • / गण्डकी /
  • २०८१ अषाढ २३, आईतबार (९ महिना अघि)
  • ३६ पटक पढिएको

२३ असार, नवलपरासी: नरायणी नदीमा २२ बर्ष यताकै उच्च बाहव मापन भएको छ । गण्डक ब्यारेज स्थित विहान ६ बजेको मापनमा प्रतिसेकेण्ड पानीको बहाव ४ लाख ३६ हजार क्युसेक मापन गरिएको हो ।

पानीको बहाव बढे संगै शनिबार देखी ब्यारेजका ३६ बटै ढोका ख’ला गरिएको छ । नदीमा पानीको बहाव उच्च भए संगै नारायणी तटिय आसपासको बस्तीमा जोखिम बढाएको छ ।

बाढिले त्रिवेणीको ठठियाखोला नजिकको बाँध बगाएको छ । सुस्ता गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ सबैभन्दा बढि जोखिममा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस