बारामा क्याम्पस प्रमुखमाथि अज्ञात समूहले गोली प्रहार

  • hamroaakha
  • / मधेस /
  • २०८१ जेष्ठ ३२, शुक्रबार (१० महिना अघि)
  • ३६ पटक पढिएको

३२ जेठ, बारा: रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो । गम्भीर घाइते उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस