रविन्द्र मिश्रलाई थुना मुक्त गर्न सर्बोच्चको आदेश

  • hamroaakha
  • / राप्रपा /
  • २०८२ जेष्ठ २, शुक्रबार (४ महिना अघि)
  • १४१ पटक पढिएको

काठमाडौ ।राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त हुने भएका छन् ।

न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस