कावासोतीमा जुवा खालबाट १३ जना जुवाडे पक्राउ

  • hamroaakha
  • / समाचार /
  • २०८१ कार्तिक १७, शनिबार (५ महिना अघि)
  • ९१ पटक पढिएको

कावासोतीमा जुवा खेल्दै गरेका १३ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरीका डीएसपी जेसी शाहका अनुसार कावासोतीको बजारका दुई फरक–फरक ठाउँमा जुवा खेल्दै गरेको समूहलाई १ लाख ३१ हजार नगदसहित गए राति पक्राउ गरिएको हो । उनीहरूलाई जुवा ऐन अनुसार कारबाही अघि बढाइएको छ ।

जुवाडेहरूलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । तिहार बिदा सकिएर कार्यालय खुलेपछि उनीहरूलाई मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस