मेची महाकाली राष्ट्रिय उद्धार यात्रा नवलपरासीमा

  • hamroaakha
  • / समाचार /
  • २०८१ कार्तिक १०, शनिबार (१० महिना अघि)
  • १३१ पटक पढिएको

नवलपरासी
मेची महाकाली राष्ट्रिय उद्धार यात्राको टोली शुक्रबार पश्चिम नवलपरासीको बर्दघाटमा आईपुगेको छ । टोलीलाई बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

टोलीलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले टोलीले गर्दै आएको समाजीक कार्यको प्रशंशा गर्नुभयो । सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठ  मानव सेवा आश्रमले समाजका गर्दै आएको् विभिन्न सामाजीक कामले सवै वर्गमा सकारात्मक सन्देश पुगेको बताउनुभयो ।

मानव सेवा आश्रमको अगुवाईमा गत असोज २६ गतेबाट सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा आगामी कात्तिक २८ गतेसम्म चल्ने मानव सेवा आश्रम नवलपरासीका सहजकर्ता सुरज केसीले जानकारी दिनुभयो ।अभियानलाई विभिन्न सामाजिक  संघ सस्थाहरुले सहयोग गरेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस