समाज

समाज

धुर्कोटका किसानको मकै खेतीमा बंदेल आतंक

१२ साउन, गुल्मी: धुर्कोट गाउँपालिका आसपासका ठाउँमा मकै बालीमा बँदेल पसेर खान थालेपछि स्थानीयमा त्रास बढेको छ  । केही दिनदेखि गाउँपालिका वडा नम्बर ४ जैसीथोक रौताडीमा बँदेलले मकै बालीमा पसेर बाली खानेदेखि भाँचिदिने गरेपछि बाली भित्राउन नपाइने चिन्ताले किसानलाई पिरोलेको स्थानीय उदय नन्द पोखरेलले...  विस्तृतमा

  • hamroaakha

नेपाल टेलिकमले चर्चेको जग्गा हड्प्दै टेलिकमकै सुरक्षागार्ड

१२ साउन, नवलपरासी: नेपाल टेलिकमको दाउन्ने डाँडामा रहेको रिपिटर टावरको सुरक्षार्थ खटिएका...  विस्तृतमा

  • hamroaakha

निस्ती खोलाले बगाएर बेपत्ता भएका कार्की मृत अबस्थामा फेला

११ साउन, गुल्मी: गत साउन ५ गते खोला तर्ने क्रममा निस्ती खोलाले बगाएर बेपत्ता भएका मुसिकोट...  विस्तृतमा

  • hamroaakha

गुल्मीकी सरला जसले एकैपटक पास गरिन लोकसेवाका ५ परिक्षा

१० साउन, गुल्मी: लोक सेवा पास गरी सरकारी सेवामा प्रवेश गर्ने चाहना धेरैलाई हुन्छ । तर लोक सेवा...  विस्तृतमा

  • hamroaakha

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा दिप प्रज्वलन

१० साउन, नवलपरासी: सौर्य एयरलाईन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा...  विस्तृतमा

  • hamroaakha

परासीमा म्याराथन दौड प्रतियोगिता हुँदै

२ साउन, नवलपरासी: पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट रामग्राम स्तुपासम्म खुल्ला म्याराथन...  विस्तृतमा

  • hamroaakha

पञ्चम अधिकारीको कथासंग्रह “प्रवासीको देश हुन्न” माथि अन्तर्किया

१ साउन, गैंडाकोट: लेखक पञ्चम अधिकारीको कथासंग्रह "प्रवासीको देश हुन्न" माथि अन्तर्किया...  विस्तृतमा

  • hamroaakha

भैरहवामा माओवादी केन्द्रकाे पार्टी कार्यालय स्थापना

१ साउन, नवलपरासी: भैरहवामा नेकपा माओवादी केन्द्रकाे जिल्ला पार्टी कार्यालय स्थापना गरिएकाे छ...  विस्तृतमा

  • hamroaakha

जन्मोत्सवको अवसरमा रक्तादान कार्यक्रम

३१ असार, नवलपरासी: बर्दघाट ९ पञ्चनगरका प्रकाश घिमिरेले आफ्नो जन्मोत्सव रक्तदान कार्यक्रम...  विस्तृतमा

  • hamroaakha

प्रतापपुरमा सर्पको टोकाईबाट महिलाको मृत्यु

३० असार, नवलपरासी: पश्चिम् नवलपरासीको प्रतापपुरमा बिषालु सर्पको टोकाइबाट महिलाको मृत्यु...  विस्तृतमा

  • hamroaakha

बर्दघाट खानेपानीमा नगरस्तरिय ल्याव स्थापना

२९ असार, नवलपरासी: बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा नगर स्तरिय ल्याव स्थापना...  विस्तृतमा

  • hamroaakha

राष्ट्रपति पौडेल तानिए विवादमा, सरकार गठन धारा ७६ (२) बाटै गर्न आह्वान

२८असार, काठमाडौँ: नेपालको संविधानले राष्ट्रपति पदलाई आलंकारिक पद मानेको छ । र राष्ट्रपति...  विस्तृतमा

  • hamroaakha

धुर्कोट गाउँपालिकामा बृहत बृक्षारोपण, रोपियो ५ हजार बढि विरुवा

२८ असार, गुल्मी: धुर्कोट गाउँपालिकाले एकसाथ ५ हजार भन्दा बढि विरुवाहरु रोपर बृहत रुपमा...  विस्तृतमा

  • hamroaakha

नारायणगढ मुगलिन सडकखण्डमा दुईवटा बस पहिरोले बगायो

२८ असार, नवलपरासी : नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर...  विस्तृतमा

  • hamroaakha

बर्दघाटमा भेटियो अति विषालु रसल भाइपर (बाघे सर्प)

२५ असार नवलपरासी: पश्चिम नवलपरासीको बर्दघाटमा अति विषालु रसल भाइपर (बाघे सर्प) भेटीएको छ ।...  विस्तृतमा

  • hamroaakha

सञ्चारिका समूह नेपाल नवलपरासीको अध्यक्षमा न्युज कुरा सम्पादक खनाल 

२५ असार, नवलपरासी: संचारीका समुह नेपाल पश्चिम नवलपरासीको भेलाले अध्यक्षमा न्युज कुरा सम्पादक...  विस्तृतमा

  • hamroaakha

पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

२३ असार, नवलपरासी: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने...  विस्तृतमा

  • hamroaakha

नरायणीमा पानीको बहाव २२ बर्ष यताकै उच्च

२३ असार, नवलपरासी: नरायणी नदीमा २२ बर्ष यताकै उच्च बाहव मापन भएको छ । गण्डक ब्यारेज स्थित विहान...  विस्तृतमा

  • hamroaakha

नेपाल रेडक्रश सोसाईटी गैंडाकोट आदर्श उपशाखालाई सहयोग

२३ असार, गैडाकोट: नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखालाई विजय विकास स्रोत...  विस्तृतमा

  • hamroaakha

सुस्तामा दाउरा छोप्ने क्रममा नारायणीले बगाउँदा एक जना बेपत्ता

२२ असार, नवलपरासी: पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नारायणी नदिले बगाएर बेपत्ता भएका...  विस्तृतमा

  • hamroaakha

नारायणीको बहाव पस्दा गैडाकोटको बोटे टोल डुवानमा

२२ असार, गैडाकोट: नारायणी नदिको बहाव बस्तीमा पस्दा गैंडाकोटमा २५ घर डुवानमा परेका छन् ।...  विस्तृतमा

  • hamroaakha

पहिरोमा पुरिएकी विकको जीवितै उद्दार

२२ असार, गुल्मी: पहिरोमा पुरिएकी एक महिलालाई जीवितै उद्दार गरिएको छ । रुरुक्षेत्र गाउँपालिका...  विस्तृतमा

  • hamroaakha

लायन्स क्लब अफ गैँडाकोटले दियो कृष्ण सुवेदीलाई ह्वील चेयर

२२ असार, गैंडाकोट: लायन्स क्लब अफ गैँडाकोट उत्कृष्टको स्थापना दिवशमा ह्वील चियर वितरणसँगै...  विस्तृतमा

  • hamroaakha

बर्दघाट प्रज्ञा प्रतिष्ठानको चौथो प्रज्ञा सभा सम्पन्न

१६असार,नवलपरासी:  बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा आगामी आर्थिक बर्षका लागी कार्यक्रम र...  विस्तृतमा

  • hamroaakha

ताजा अपडेट

खोजी गर्नुहोस