+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजतन्त्रको माग सहित नवलपरासीमा हस्ताक्षर संकलन अभियान

हाम्रो आँखा
२०८३ श्रावण १३, बुधबार २१:५३

नवलपरासी ।राजतन्त्रको माग सहित नवलपरासी पश्चिममा हस्ताक्षर संकलन अभियान सञ्चालन भैरहेको छ ।
पछिल्लो समय देशमा देखिएको द्वन्द र अस्थिरताको अन्त्यका लागि एकमात्र बिकल्प राजन्त्र मात्रै भएको शाही युवा शक्ति नेपालको अगुवाईमा नवलपरासी सहित देशभर हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो ।

आम नागरिक हरुलाई समेत हस्ताक्षर अभियानका लागि आग्रह गरिएको छ ।पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अङ्कित ब्यानर सहित हस्ताक्षर अभियान सुरु गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ