+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री बिष्णु पौडेल पक्राउ

हाम्रो आँखा
२०८३ असार ८, सोमबार १८:२५

काठमाडौ ।एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । उनलाई विभागको अनुरोधमा प्रहरीले पक्राउ गरेको जनाईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ