+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घर भत्काईएपछी दुई जना सुकुम्बासीले गरे आत्महत्या

हाम्रो आँखा
२०८३ बैशाख १८, शुक्रबार १५:४१

काठमाडौ ।थापाथली सुकुम्बासी बस्तीका एक पुरुषले आत्महत्या गरेका छन्।

सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्।

प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ।

सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए।

यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

-देशसन्चार बाट

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ