+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुर्यनगर गोल्डकप : ट्राईबेकरमा बिरगंजको जित

हाम्रो आँखा
२०८२ चैत्र २९, आईतवार २०:५८

नवलपरासी ।बर्दघाट नगरपालिका वडा नम्बर १६ स्थित सुर्यनगर रङ्गशालामा आयोजित १० औँ सस्करणको सुर्यनगर गोल्डकपको तेस्रो दिनको खेलमा बिरगंज युनाइटेड पर्साले जित हात पारेको छ ।
देवदह ब्वाइज र बिरगंज युनाइटेड बिच भएको प्रतिस्पर्धामा  दुबै टिमको २/२ गोलमा बराबरी भएपछि ट्राईबेकरमा ३ का विरुद्ध ४ गोलले बिरगंजले जित हात पारेको खेल संयोजक मीन गुरुङले जानकारी दिए ।

आजको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बिरगंज युनाईटेडका तबरिज मिया “म्यान अफ द म्याच”घोषित भएका छ्न ।

भोली सोमबार हुने खेल बागमती युथ क्लव सर्लाही र एम.एस.सी.भारत बिचको प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ