८ बैशाख, नवलपरासी । पाल्हीनन्दनका अग्नी पिडितलाई राहात उपलब्ध गराउन सुरु गरिएको छ । शुक्रबार साँझ आगलागी हुँदा वडा नम्बर ६ पडरीमा ११ वटा घर जलेर नष्ट भएका थिए । अग्नी पिडित परिवाका लागि रेडक्रश सोसाईटी पराखी शाखाको तर्फबाट राहात सामग्री उपलब्ध गराईएको छ । शुक्रबार नै गाउँपालिकाको... विस्तृतमा