आँखामा तिरमिर तिरमिर विगतका चित्रहरू, आज टिलपिल टिलपिल गर्दैछन् सम्झनाभरि, हिजो मान्छेहरु नअट्ने घरका पिँढीमा, आज पालीभरी माकुराका जालो मात्र देखिन्छन्, हिजो बिहे जमघट र मेलामा गाउँ ढाक्ने मान्छेहरु, आज मलामी पर्दा भेटिदैनन्, उजाड उजाड छन् घरहरु, उजाड उजाड छन् बस्तीहरु, खंडहर छ्न बा,हजुरबा बस्ने... विस्तृतमा