नवलपरासी । १६० औं मोती जयन्तीका अवसरमा नवलपरासीमा विविध कार्यक्रम गरी मनाईएको छ ।बर्दघाट प्रज्ञा प्रतिष्ठानले बर्दघाट र साहित्य परिषद् नवलपरासीले भूमही मा विषेश रचना वाचन कार्यक्रम सम्पन्न गरेका छ्न । बर्दघाट प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति... विस्तृतमा